लक्ष्मीनारायणको साधारण सभा - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

लक्ष्मीनारायणको साधारण सभा


साइनो समचारदाता
पथरी । लक्ष्मीनारायण मन्दिर पथरीशनिश्चरे २ प्रगति टोलको चुनाबी साधारणसभा सम्पन्न भएको छ ।
शनिबार भएको साधारण सभाले कार्य समिति र लेखा समिति निर्वाचित गरेको छ । समितिमा पार्थबहादुर बुढाथोकी (अध्यक्ष), अम्बिका सुब्बा –उपाध्यक्ष), कमल निधि घिमिरे (सचिब), प्रकाश दाहाल (सहसचिव), घनेन्द्र चौम्लागाई (कोषाध्यक्ष) मा निर्वाचित भएका छन् । भने सदस्यहरुमा खडानन्द न्यौपाने, युवराज तिम्सिना, गंगा भण्डारी, रुपनारायण अधिकारी, पाण्डब सिक्देल, कमला घिमिरे छन् । लेखामा नारायण गौतम (संयोजकमा र धन थापा, खगेन्द्र थापा सदस्यमा चयन भएका छन् । यामप्रसाद गुरागाईको प्रमुख आथित्यमा सभा भएको थियो ।

सम्बन्धित खवर