साइनो समचारदाता
विराटचोक । सुन्दरहरौचा ५ मोरङका योगेन्द्र गुरुङको गोटमा आगलागी भएको छ ।
मंगलबार राति २ वटा गोटमा अचानक आगलागी हुदा गोट जलेर नष्ट हुनको साथै गाईको जलेर मृत्यु भएको छ ।