सहयोगको अपिल - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

सहयोगको अपिल

साइनो समचारदाता
पान्थर । याङ्वरक गाउपालिका २ पान्थरका २७ वर्षिय रमेश बेघाको थप उपचारमा आर्थिक समस्या देखिएको छ ।
इक्साहाङ इक्मिसो पेखइङ् बेघा थोबोजुमले सहयोगको लागि अपिल गरेको छ । विद्युतको अवरोध हटाउने क्रममा पुस २२ गते रमेशको करङ र ढाँड भाचिएको छ । बीएडसी अस्पताल विर्तामोड झापामा उनको उपचार भइरहेको छ । थोबोजुमका महासचिव मंगल बेघाको मोवाइल नम्बर ९८१६०१८९०० सम्पर्ग वा नेपाल बैंक लिमिटेड फिदिम शाखा कार्यालयको खाता नम्बर ०६७००१००८९२३०३०००००१मा सहयोग गर्न अपिल गरिएको छ ।

सम्बन्धित खवर