‘पुरानो बुलेट’को ट्रेलर सार्वजनिक - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

‘पुरानो बुलेट’को ट्रेलर सार्वजनिक


साइनो समचारदाता
काठमाडौं । क्रेजी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ’पुरानो बुलेट’को ट्रेलर सार्वजनिक भएको छ ।
आइतबार त्त’क ऋष्लझब, च्ष्कष्लन ःबिि काठमाडौंमा सार्वजनिक गरिएको निर्माण पक्षले जनाएको छ । चलचित्र चैत १ देखि देशभर प्रद्धर्शनमा आउदैछ । चलचित्रमा अनुपविक्रम साही, बर्षा सिवाकोटी, माला लिम्बुलगायत कलाकारहरुको अभिनय रहेको छ ।

सम्बन्धित खवर