‘पुरानो बुलेट’को ट्रेलर सार्वजनिक हुदै - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

‘पुरानो बुलेट’को ट्रेलर सार्वजनिक हुदै


साइनो समचारदाता
काठमाडौं । क्रेजी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ’पुरानो बुलेट’को ट्रेलर सार्वजनिक हुदैछ ।
आइतबार(आज) दिउसो १ः३० बजे Q’s Cinema, Rising Mall काठमाडौंमा सार्वजनिक हुन लागेको निर्माण पक्षले जनाएको छ ।

सम्बन्धित खवर