समाजवादी युवामा मण्डल - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

समाजवादी युवामा मण्डल


साइनो समचारदाता
जहदा । समाजबादी युबा फोरम नेपाल जहदा गाउँपालिकास्तरीय युवा भेला भएको छ ।
विहिबार गाउँस्तरीय भेलाले बिजेन्द्रप्रसाद मण्डलको अध्यक्षतामा २५ सदस्यीय समिति निर्वाचित गरेको छ । युवा फोरमका जिल्ला युवा सचिव सुशिल कुमार यादबको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष अनिल कुमार ठाकुरको प्रमुख अतिथि कार्यक्रम भएको हो ।
समितिको उपाध्यक्षद्वयमा राकेश यादब, प्रमोद राय, सचिबमा सचिव गंगा राम टुडु, सह सचिवमा सुदर्शन महतो र कोषाध्यक्षमा धनलाल चौधरी छन् ।

सम्बन्धित खवर