![](https://i0.wp.com/www.sainokhabar.com/wp-content/uploads/2019/01/51563406_446301812573529_394555852092080128_n.jpg?resize=640%2C360&ssl=1)
अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीको संयुक्त आयोजनामा शहीदप्रति श्रद्धाञ्जली तथा सम्मान व्यक्त गर्दै क्याम्पसको प्रवेशद्धारमा दिप प्रज्वलन गरिएको हो ।
सो अवसरमा नगर उपप्रमुख यमुना विष्ट वास्तोला, नेकपाका मोहन तुम्वापो, क्याम्पसका सहायक प्रमुख शान्तिराम तिम्सिना, अखिलका विवेक न्यौपाने र मुकेश राईले शहीदको त्याग र बलिदानलाई मुलुकको समृद्धिमा रुपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।