सञ्चारकर्मीद्वारा तीन सम्मानित हुने - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, जेठ ०९, २०८१

सञ्चारकर्मीद्वारा तीन सम्मानित हुने

कुमोद अधिकारी

साइनो समचारदाता
विराटनगर । पत्रकारहरुको आर्थिक हित र समग्र उन्नतीका लागि स्थापित सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले तीन जना शेयर सदस्यलाई सम्मान गर्ने भएको छ ।
संस्थाको बिहीबार बसेको बैठकले उत्कृष्ट वचतकर्ताको रुपमा कुमोद अधिकारी र रोशन बुढाथोकी एवम् असल वचतकर्तामा टीका भूजेललाई सम्मान गरिने निर्णय गरेको हो । उनीहरुलाई संस्थाको यही माघ २२ गते हुने सातौ साधारणसभामा सम्मान गरिने सचिव महाप्रसाद खतिवडाले बताए ।
२०६९ सालमा स्थापित सञ्चार सहकारीमा हाल १०३ सदस्य छन् । यस भन्दा अगाडि उत्कृष्ट वचतकर्ताको रुपमा तारा आचार्य, ललिता भट्टराई, शान्ति दाहाल र असल ऋणीका रुपमा शंकर लुइटेल, अनुजलाल कर्ण, तेजेन्द्र दाहाल सम्मानित भैसकेका छन् ।

सम्बन्धित खवर