‘दुई दिल एक जान’ को शुभमुहर्त् - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

‘दुई दिल एक जान’ को शुभमुहर्त्


विध्यानन्द चौधरी
केरौन । मोरङको कानेपोखरी गाउँपालिकामा थारु भाषाको फिल्म ‘दुई दिल एक जान’ को शुभमुहर्त गरिएको छ ।
हुदुवा खवासको निर्देशक, समिर चौधरीको प्रस्तुति र राज चौधरी, नरेश चौधरकिो निर्माणमा फिल्म बन्न लागेको हो । फिल्ममा विरु माझीको कथा, सुनिल माझीको पटकथा, पुष्कर राणमगरको द्धन्द्ध बन्ने फिल्मको श्याम गिरीले छायाङ्कन गर्दैछन् ।
रचना÷संगीत बिरु माझी र सुनिल माझीको रहने फिल्ममा बिरु माझी, सुनिल माझी र गीता चौधरीको स्वर सुन्न सकिनेछ ।

सम्बन्धित खवर