रक्तदान कार्यक्रममा ९३ प्रिन्ट रगत संकलन - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

रक्तदान कार्यक्रममा ९३ प्रिन्ट रगत संकलन

साइनो समचारदाता
पथरी / मोरङको पथरी शनिश्चरे–२, बुद्ध चौकमा रहेको लर्ड बुद्ध साकोसले बुधबार आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ९३ प्रिन्ट रगत संकलन भएको छ ।
बुधबार रक्तदान जीवन दान नारा नारासहित भएको रक्तदानमा सेयरधनी तथा विभिन्न संघसंगठनका प्रतिनिधिहरुले रगतदान गरेका थिए । वि.सं. २०५९ सालमा स्थापना भएको लर्ड बुद्ध साकोसले १० बर्ष अघिदेखि बार्षिक रुपमा निरन्तर रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको र बर्षभरी नै विरामीहरुलाई रगत सिफारिस गर्ने गरेको छ । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा मोरङको प्राविधिक सहयोगमा भएको हो । संस्थाले रक्तदान कार्यक्रमको अवसरमा विशेष छुट दिई सदस्य बनाउने कार्यक्रम समेत राखेको र सो सेवाको उपभोग गर्दै २५ जना नयाँ सदस्यहरु संस्थामा थपिएको संस्थाका व्यवस्थापक गणेश बाछाना राईले जनाएका छन् ।
रक्तदान कार्यक्रमलाई सफल बनाउने लागि उपस्थित भई रगत दान गर्नु हुने रक्तदाता, संघ संस्था र नयाँ सदस्यको रुपमा प्रवेश गरेका सम्पूर्ण महानुभावहरुलाई लर्ड बुद्ध साकोस हार्दिक धन्यवाद ब्याक्त गरको छ ।

सम्बन्धित खवर