रोबोवारमा कसमस विजयी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • मङ्गलबार, जेठ ०८, २०८१

रोबोवारमा कसमस विजयी

साइनो समचारदाता
विराटनगर । इन्फोटेकको आकर्षणको रुपमा रहेको रोबोवार शुक्रवार आयोजना भएको छ । विभिन्न १५ बढि समुहहरुको सहभागिता रहेको कार्यक्रमको उदघाटन विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले गरे । उदघाटनमा रोबोट प्रतिस्प्रधा गर्दै क्यान मोरङ अध्यक्ष राजन यादवलाई पराजित गरेका थिए ।
उनले अब सूचना प्रविधिको युग भएकोले युवाहरुको आकर्षण बढिरहेको बताए । महानगरले सबैसँग हात्तेमालो गर्दै यस क्षेत्रमा काम गर्ने पराजुलीले बताए । रोबोवारमा कसमस र डिस्ट्रक्सन समुह फाइनलमा प्रवेश गरेका थिए । फाइनलमा १ का बिरुद्ध २ अंकले पराजित गर्दै कसमस समुहले फाइनल अपाधी हासिल गरेको छ । उक्त समुहले क्यास रकम सहित विभिन्न कम्पनीहरुले उपहारहरु प्रदान गरेका थिए । विजयी समुहलाई समापनमा सम्मान गरिने आयोजकले बताएको छ ।

सम्बन्धित खवर