किरात नामकरणको लागि जनप्रदर्शन हुने - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

किरात नामकरणको लागि जनप्रदर्शन हुने


साइनो समचारदाता

मोरङ । किरात राई समुदायको साझा संस्था किरात राई यायोक्खा केन्द्रीय समितिको १० राष्ट्रिय सम्मेलन फागुन दोस्रो साता सुनसरीको धरानमा हुने भएको छ ।

काठमाडौ कोटेश्वर स्थित केन्द्रिय कार्यालयमा बिहिबार भएको बैठकले फागुन १८, १९ र २० गते सुनसरीको धरानमा गर्ने निर्णय गरेको यायोक्खा महासचिव जीवन हाताचो राईले बताए । सम्मेलनको माहोलसँगै ूप्रदेश नम्बर १ किरात प्रदेशूको नारालाई ब्याबहारिक रुपमा स्थापित गर्न गाँउगाँउमा अभियान चलाइने भएको छ । सम्मेलनको उद्घाटन धरानको भानुचोकमा व्यापक जनप्रर्शन गर्ने निर्णय भएको छ । सम्मेलनमा २६ जिल्ला समितिहरु, ८ भातृ, २१ भाषिक संस्थाहरु १७ वटा विदेश शाखा संगठन हरु गरेर करिव ७ सय प्रतिनिधि पर्यवेक्षक सहभागी हुने कार्यवाहक अध्यक्ष दिवस राईले बताए ।
सम्मेलन सफल पार्न आर्थिक, प्रचारप्रचार, स्वयंसेवक, विधान संशोधन लगायत ९ वटा उपसमितिहरु गठन भएको उपमहासचिव जनक राईले बताए । तिलक राईको नेतृत्वमा रहेको कार्यकाल फागुन २६ गते सकिन्दैछ । यायोक्खाले प्रदेश १ को नाम किरात राख्न पहलकदमी र आन्दोलन गर्दै आएको छ । पूर्बी नेपालको १७ वटा जिल्लालाई ईतिहास, भूगोल र सभ्यताको आधारमा किरात नाम राख्नुपर्ने माग गर्दै आएको छ ।

सम्बन्धित खवर