खोपको सुक्ष्म योजना - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

खोपको सुक्ष्म योजना


साइनो समचारदाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा खोप कार्यक्रमको सुक्ष्म योजना गोष्ठी विहिबार सम्पन्न भएको छ । नगर प्रमुख एवम् खोप समन्वय समिति संयोजक दिलिपकुमार राईको अध्यक्षतामा भएको गोष्ठीमा नगरमा खोप लगाउने कुराको पूर्ण सुनिश्चितता बढ्दै गरेको जानकारी गराइयो ।
जनप्रतिनिधि र खोपसँग सम्वन्धित स्वास्थ्यकर्मीहरुमाझ स्वास्थ्य संयोजक मुरारी आचार्यले खोप बारे ऐन, नियमावलीका बारेमा जानकारी गराउँदै पूर्णखोप सुनिश्चितताको दिगोपनका बारेमा प्रष्ट्याएका थिए ।

सम्बन्धित खवर