लोक सेवा परीक्षा बारे अभिमुखिकरण - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

लोक सेवा परीक्षा बारे अभिमुखिकरण


साइनो समचारदाता
इलाम । सरस्वती माध्यमिक विद्यालय, माङ्सेबुङ गाउँपालिका इलाममा लोक सेवा परीक्षा तयारीसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
सरस्वती माध्यमिक विद्यालय र लिम्बु विद्यार्थी मञ्चको व्यवस्थापनमा कार्यक्रम सञ्चालन भएको हो । सर्वोच्च अदालतका शाखा अधिकृत केबि साम्यूले सहजीकरण गरिएको कार्यक्रममा ९० जनाले सहभागिता जनाइएको थियो ।

सम्बन्धित खवर