दोहोर सुविधा लिदै मन्त्रीहरु - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

दोहोर सुविधा लिदै मन्त्रीहरु

साइनो समचारदाता
कन्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारका प्रादेशिक मन्त्रीहरूले इन्धनमा दोहोरो सुविधा लिइरहेका छन् ।
मुख्यमन्त्री कार्यालयबाट इन्धनबापत्को रकम बुझ्ने मन्त्रीहरूले गाडीमा भने मन्त्रालयको कुपनबाट तेल हाल्ने गरेका छन् । मन्त्रीहरूको पारिश्रमिक र सेवासुविधासम्बन्धी ऐनअनुसार सरकारले मन्त्रीहरूलाई मासिक २ सय ५० लिटर र राज्यमन्त्रीहरूलाई दुई सय लिटर इन्धन सुविधा दिन्छ । यो रकम उनीहरूले मासिक पारिश्रमिकसँगै नगदमा बुझ्दै आएका छन् । तर, मन्त्रीहरूले मन्त्रालयबाट थप मासिक ३ सय २० लिटरसम्म तेल लिने गरेको पाइएको नया पत्रिकाले लेखेको छ ।

सम्बन्धित खवर