क्याम्पसमा पाठनपाठन ठप्प - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

क्याम्पसमा पाठनपाठन ठप्प


साइनो समचारदाता
सुन्दरहरौचा । सुकुना बहुमुखी क्याम्पस सून्दरहरौचा, मोरङले बेवास्ता गरेको क्याम्पसको प्रशासन कक्षमा स्वतन्त्र विद्यार्थी युनियनले तालाबन्दी गरेपछि पठनपाठन ठप्प भएको छ ।
पुस ६ गते विभिन्न माग राख्दै क्याम्पस प्रमुखलाई स्वतन्त्र विद्यार्थी युनियनले ज्ञापनपत्र बुझाएको थियो । मागको सम्बोधनका लागि १ हप्ताको अल्टिमेटम दिँदै ज्ञापनपत्र बुझाए पनि स्ववियुले ३ दिनपछि नै तालाबन्दी गरेको हो । विद्यार्थीको हकहितका लागि काम गर्ने साझा संस्थाले नै पठनपाठनलाई असर पुग्ने गरी ताला लगाएको क्याम्पस प्रशासनले जनाएको छ ।

ब्याडमिन्टनको कोर्ट निर्माण गर्नुपर्ने भनी पटकपटक मौखिक जानकारी गराए पनि क्याम्पस प्रशासनले बेवास्ता गरेको स्ववियु सभापति सन्तोष लिम्बूले बताए । उनले भने, ‘सञ्चालक समितिको बैठकमा समेत क्याम्पसले आफ्ना माग प्रवेश नगराएपछि अल्टिमेटमको अन्तिम मितिभन्दा अगाडि नै ताला लगाउन बाध्य भएको लिम्बूले बताए ।

यता, क्याम्पस प्रशासनले भने वार्ताको माध्यमबाट आजै ताला खुलाइने बताएको छ । सहायक क्याम्पस प्रमुख लक्ष्मीकुमार श्रेष्ठले विद्यार्थीको माग जायज भए पनि छलफल गर्दागर्दै ताला लगाइएको बताएका छन् । स्ववियु सभापति लिम्बू भने वार्ताका लागि आफूहरूलाई नबोलाइएको बताउँछन् ।

सम्बन्धित खवर