साइनो समचारदाता
धरान । नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ महेन्द्र बहुमुखी क्याम्पस धरान सुनसरीको अधिवेशन विहिबार सम्पन्न भएको छ ।
अधिबेशनले जिना योन्जनको अध्यक्षतामा ९ सदस्यीय कमिटी सर्वसम्मत् चयन गरेका छ । समितिको उपाध्यक्षमा शान्तिराम राई, सचिवमा सुनिल लिम्बू, सहसचिबमा तेज कुमारी श्रेष्ठ, कोषाध्यक्षमा चित्रा कुमारी याम्फु र सदस्यहरुमा हेमन्त मगर, सुसन याख्खा, पारस लिम्बू, आशिष किराँती र मिलन गुरुङ छन् ।