३७ पिन्ट रगत संकलन - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • मङ्गलबार, साउन ०८, २०८१

३७ पिन्ट रगत संकलन

साइनो समचारदाता
पथरी । किरात सिरिजङ्गा लिपिका प्रवद्र्धक सिरिजङ्गा सिंहथेबेको ३१४ औ जन्म जयन्तीको अवसरमा भएको रक्तदान कार्यक्रममा ३७ पिन्ट रगत संकलन भएको छ ।


शुक्रबार पथरी बुहुमुखी क्याम्पस, पथरी शनिश्चरे, मोरङमा ‘रक्तदान जीवनदान’ भन्ने नाराको साथ रक्तदा कार्यक्रम भएको थियो । लिम्बु विद्यार्थी मञ्च केन्द्रीय कार्य समितिको आयोजना तथा जिल्ला शाखा समितिको व्यवस्थापनमा रक्तदान कार्यक्रम भएको थियो ।

सम्बन्धित खवर