क्याम्पसमा शुक्रबार रक्तदान कार्यक्रम हुदै - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

क्याम्पसमा शुक्रबार रक्तदान कार्यक्रम हुदै

साइनो समचारदाता
पथरी । लिम्बु विद्यार्थीहरुको सामाजिक संस्था लिम्बु विद्यार्थी मञ्चले पथरी बहुमुखी क्याम्पस, पथरी मोरङमा रक्तदान कार्यक्रम गर्ने भउको छ ।
शुक्रबार विहान ७ वजेदेखि सिरिजङ्गा लिपिका पुनउत्थानकर्ता सिरिजंगा सिंह थेबको ३१४ औं जन्मजयन्तीको अवसरमा रक्तदान कार्यक्रम हुने भएको हो ।

सम्बन्धित खवर