चासोकको तयारी साइप्रसमा पनि - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

चासोकको तयारी साइप्रसमा पनि

साइनो समचारदाता
पथरी । किरात याक्थुङ चुम्लुङ साइप्रसले मौलिक पर्व चासोक तङ्नाम पुस २२ गते (जनवरी ६) मनाउने भएको छ ।
‘नेपाली भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण गरौं, लोपोन्मुख पहिचान र इतिहासको अस्तित्व जोगाऔं’ भन्ने मूल नाराका स्थापित चुम्लुङ साइप्रसले पहिलो पटक पर्व मनाउन लागेको हो । मौलिक भेषभुषा, संस्कार र संस्कृति झल्कने केःलाङ, याःलाङसहितको साँस्कृतिक कार्यक्रम हुने भएको छ । शुभकामना आदानप्रदान गर्दै नेपाली भेटघाट रेष्टुरेन्ट लिमासोलमा कार्यक्रम हुदैछ ।

सम्बन्धित खवर