जिब्रोले निधार छुने उर्लाबारीका यज्ञले विश्व रेकर्डबारे गरे यस्तो खुलाशा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, जेठ ०५, २०८१

जिब्रोले निधार छुने उर्लाबारीका यज्ञले विश्व रेकर्डबारे गरे यस्तो खुलाशा

काठमाडौं : मोरङको उर्लाबारीका ३५ वर्षे यज्ञबहादुर कटुवाल स्कुल बसका चालक हुन् । तर उनको अनौठो क्षमता देखेर धेरै दंग पर्छन् ।

केही महिनायता युट्यूवमा उनको भिडियो चर्चामा थियो । उनै कटुवालको बारेमा ‘डेली मेल डटकम’ले लामो समाचार बनाएको छ । जिब्रोले निधार र आँखिभौँ छुने, चिउँडोले नाक छोप्ने क्षमताबाटै चिनिएका हुन् उनी । तर यस्तो क्षमताको अभ्यास गर्दा उनलाई देख्ने स्कुले बालबालिका डरले भाग्छन् रे ।

कटवाल चिउँडोले नाक छोप्दा बालबालिकाहरु डरले पिसाव नै फेर्ने दावी गर्छन् । साथै बयष्कलाई समेत आफ्नो क्षमताबाट तर्साउनसक्ने बताउँछन् कटवाल । एउटा मात्रै दाँत भएका यज्ञबहादुर आफ्नो अनौठो क्षमताकै आधारमा ‘गिनिज बुक’मा रेकर्ड गराउन चाहेको बताउँछन् ।

त्यसो त उनले केही टेलि सिरियउलमा अभिनय गरिसकेका छन् । अब फिल्ममा अभिनय गर्ने अवसर पाए ‘मेक अप’विना नै दर्शकलाई हँसाउन र तर्साउन सक्ने दावी गर्छन् । यज्ञबहादुरको बारेमा डेली मेलले लामो समाचार बनाएर सम्प्रेषण गरिदिएपछि उनको चर्चा थप बढेको छ ।

सम्बन्धित खवर