म्याराथन दौडमा लाओती बिजयी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, मङि्सर ०३, २०८३

म्याराथन दौडमा लाओती बिजयी

मंसिर १७ गते
साइनो समचारदाता
इलाम । इलामको माङ्सेबुङ गाउँपालिकामा म्याराथुन दौड माङ्सेबुङको रिङरोड परिक्रममा गर्दै सम्पन्न भएको छ ।
आत्मानन्द गोल्ड कपको ११ औं खेलकुद प्रतियोगिता अन्तरगत अतिरिक्त खेल दौड प्रतियोगिता भएको हो । दौडमा सहभागीहरुले माङ्सेबुङको ५ किलोमिटर रहेको रिङ रोड दुई चरणमा परिक्रमा गरेका थिए । म्याराथन दौडमा जम्मा २४ जना सहभागीहरुले भाग लिएका थिए ।

 

पान्थरका लक्ष्मण लाओतीले १० किलोमिटर रिङ रोड ३५ मिनेट ७ सेकेन्डमा पार गर्दै प्रथम भएका छन । याङ्देव राईले ३६ मिनेटमा पार गर्दै दोस्रो हुन सफल भए भने लासेली योङ्हाङले ३६मिनेट ५ सेकेन्डमा पार तेस्रो, बालान्द लिम्बुले ३७ मिनेटमा पार गर्दै चौथो भए । उनीहरुले मध्ये प्रथमले नगद पुरस्कार रु १० हजार एक सय ६५, दोस्रोले नगद पुरस्कार रु ८हजार १ सय ६५ तेस्रोले नगद पुरस्कार रु ५ हजार १ सय ६५ चौथोले नगद पुरस्कार रु ३ हजार १ सय ६५ सहभागीहरुले साथमा मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् ।

सम्बन्धित खवर