साइनो समचारदाता पान्थर । जिल्लाको कुम्मायक गाउँपालिकको केन्द्र यासोक स्रोतकेन्द्रमा शनिबार अभिकर्ता तालिम सम्पन्न भएको छ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनि लि.को फिदिम शाखाले सञ्चालन गरको तालिम विहीबारदेखि सुरु भएका थियो ।