स्वागत र क्यालेन्डर विमोचन - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

स्वागत र क्यालेन्डर विमोचन

मंसिर १५
साइनो समचारदाता
धरान । इन्जिनियरिङ क्यापस धरान सुनसरीमा दुई सत्तारुढ पार्टीका विद्यार्थी संगठनले संयुक्त कार्यक्रम गरेको छ ।
अखिल क्रान्तिकारी र अनेरास्वबियुले प्रथम बर्षका विद्यार्थीहरुलाई स्वागत तथा क्यालेन्डर बिमोचन कार्यक्रम गरेको हो ।

सम्बन्धित खवर