मुन बिम र स्काइ दोस्रो चरणमा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शुक्रबार, साउन ११, २०८१

मुन बिम र स्काइ दोस्रो चरणमा

मंसिर ९
साइनो समचारदाता
बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र प्याब्सन खेलकुदको अन्तर बिद्यालय फुटबलमा शनिवार भएको खेलमा माध्यमिक विद्यालयको पहिलो खेलमा मुन बिम एकेडेमी बराहक्षेत्र जित दर्ता गरेको छ । १–० गोल अन्तरले प्रकाशपुर डोभर इङलिस स्कुल लाई पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । खेलमा प्रकाशपुर डोभरका दिवस खड्काले दुर्भाग्यपूण आत्मगाती गोल गरे । खेलको म्याच अफ द म्याच प्रकाशपुर डोभरका अरुण कोइराला घोषित भए ।
दोस्रो खेलमा स्काइ इङलिस स्कुल टाइब्रेकरमा बिजय भएको छ । स्काइ इङलिस स्कुल बराहक्षेत्र ३ र सनसाइन इङलिस स्कुल बराहक्षेत्र १० बिच भएको खेल कुनै गोल नभई टुंगिएको थियो । खेलको निर्णय गर्न भएको टाइब्रेकरमा स्काई इङलिस स्कुलले ४ गोल, सनसाइन इङलिस स्कुलले ३ गोल गरे । म्यान अफदी म्याच स्काई इङलिस स्कुलका गोलरक्षक उज्ज्वल राइ घोषित भए ।


प्रतियोगीतामा प्रथम हुनेलाई १५ हजार दोस्रो हुनेलाइ १० हजार पुरस्कार प्रदान गरिने छ । आज आइतबारको पहिलो खेल माध्यमिक बिद्यालयको तर्फ सिद्धार्थ मेमोरियल इङलिस स्कुल बराहक्षेत्र ५ र जय सप्तकोसी इङलिस स्कुल बराहक्षेत्र १० बिच हुनेछ । दोस्रो खेल बराह राइन्जिग स्टार इङलिस स्कुलबराहक्षेत्र २ र राजाबास इङलिस स्कुलबराहक्षेत्र ९ विच हुने अध्यक्ष कृष्ण तामाङले बताए ।

सम्बन्धित खवर