मंसिर ८
साइनो समचारदाता
इलाम । सन्दकपुर गाउँपालिका वडा ४ इलाममा एक दिने राजनीतिक प्रशिक्षण शनिवार सम्पन्न भएको छ ।
संघीय समाजवादी फोरम नेपाल (ससफो)ले माबुमा प्रशिक्षण कार्यक्रम गरको हो । कार्यक्रममा ससफोका प्रदेश सदस्य विनोद नेम्बाङ, लिम्बुवान समिति सदस्य सोनाम ह्यल्मो, जिल्ला सल्लाहकार जहर्सिङ्ग याम्फ, जिल्ला सचिव याम योङहाङ, सहसचिव सुबास वाम्बुले लगायतको प्रशिक्षण कार्यक्रममा सम्बोधन गरेका थिए ।