८ मंसिर
ज्ञानु केदेम
इलाम । इलामको माङसेबुङमा आत्मानन्द गोल्डकप ११ औं संस्करण सुरु शनिबारबाट भएको छ ।
माङसेबुङ गाउँपालिका खेलकुद समिति इलाम र बुद्ध स्पोर्ट क्लब चन्द्रगडी झापा बीच उद्घाटन खेल भएको थियो । खेलमा चन्द्रगडी झापाले विजयी सुरुवात गरेको छ । खेलमा ८ टिम सहभागी रहेको प्रतियोगिताको फाइनल आगामी मंसिर १७ गते हुनेछ । खेलको विजेताले १ लाख ८ हजार १ सय ६५ र उप विजेताले ७५ हजार १ सय ६५ रुपैयाँ सहित ट्रफी मेडल प्राप्त गर्नेछ ।

![](https://i0.wp.com/www.sainokhabar.com/wp-content/uploads/2018/11/46720541_1593452507467638_2044483357215031296_n.jpg?resize=640%2C480&ssl=1)
खेल किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ ६५ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना सेवाको अवसरमा आयोजना गरिएको हो ।