देउसी खेलेको रकम क्यान्सर पीडितलाई - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

देउसी खेलेको रकम क्यान्सर पीडितलाई

मंसिर ५ गते
साइनो समचारदाता
पथरी । मोरङ पथरी शनिश्चरे ७ का १६ बर्षिय ब्लड क्यान्सर पीडित घड्कन राईलाई सगर बाल क्लबले सहयोग गरेको छ ।


दीपावलीको अवसरमा आयोजित देउसीभैलो कार्यक्रमबाट संकलित १ लाख १० हजार रुपैया सहयोग गरेको क्लबका अभिभावक छत्र लिम्बुले जनाएका छन् । हाल पथरीशनिश्चरे ७ मा बसोबास गरिरहेका घड्कन राईको काठमाडौंमा उपचार भइरहेको छ । उपचारको क्रममा ३३ लाख खर्च भइसकेको र अझै २० लाख रकम आवश्यक परेकोले सहयोग गर्न घड्कनकी आमा पञ्चमायाले अनुरोध गरिन् । धड्कनलाई बचाउन समुदायले तिहारमा देउशी भैलोको आयोजना गरि रकम संकलन कार्य समेत भैरहेको छ । स्वदेश र विदेशमा रहेका व्यक्ति तथा समूहगतरुपमा पीडित घड्कनको उपचारमा २० लाख सहयोग जुटिसकेको छ । सहयोग संकलन कार्यक्रम पनि जारी छ । एस ई ई दिएर पढ्न काठमाडौ गएका उनी ७ महिना अघि देखि उपचारत छन् ।

सम्बन्धित खवर