नेकपाको मोरङ जिल्ला कमिटीमा को को ? - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

नेकपाको मोरङ जिल्ला कमिटीमा को को ?

मंसिर १ गते
साइनो समचारदाता


विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङको नाम सार्वजनिक गरिएको छ ।
एक सय ८५ जना जिल्ला समिति मध्ये १ सय १० पूर्व एमाले र ७५ सदस्य माओवादी केन्द्रले पाउने सहमति भए अनुसार बनेको जिल्ला कमिटीमा राखिएका सबैको नाम सार्वजनिक बाहिरिएको हो । समितिको अध्यक्षमा ऋषिकेश पोख्रेल, सचिवमा गणेश उप्रेती सचिव चयन भइसकेका छन् । ऋषिकेश पोखरेल, राजकुमार ओझा, बाबुराम कार्की, चण्डीप्रसाद राई, अजम्बर राई, भुपेन्द्र लावती, उपेन्द्र घिमिरे, धर्माानन्द संजेल, पारुल क्षेत्री, जीतनारायण सरदार, रुपेश खतिवडा, रामलाल शाह, केदारप्रसाद गुरागाईं, नरेन्द्र बराल, जगत थापा, मणी दाहाल, ईरान राई, किरण चौधरी, मीनकुमार आचार्य, ज्ञानेन्द्र ओझा, परशुराम बस्नेत,राजकुमारी ईङ्नाम, धना तामाङ, ओसिम आलाम, सन्तोषकुमार शाह,दिल्लीराम फुयल,मेंयदआलम मिया,कुमार प्रसाद आचार्य, रमेश मण्डल, शिवनारायण राजवंशी, खिमी दाहाल, लिला रिजाल, दुर्गाबहादुर विष्ट, भोलाप्रसाद अधिकारी, राधेश्याम कट्टेल, अनिल भट्टराई, गोपी चापागाईं, डिल्ली वि.क., पार्यबहादुर बुढाथोकी, उपाशीदेवी राजवंशी, कल्पना अधिकारी,कृष्ण वर्देवा, किश्वर धमला, खगेन्द्र तिम्सीना, गुणवती धामी, गंगामाया विक, गीतादेवी सिवा, जीवन खतिवडा, तीथराज घिमिरे, देवीमाया काफ्ले, दिलसाद आलम, दिनेशकुमार राई, देवराज राई, धर्मलाल सिंह, नरेन्द्रप्रसाद ढुंगेल, पुजन निरौला, बसन्त देव मण्डल, विष्णु सिंदेल, वैजु विश्वास, वालिका पौडेल, वविता खापुङ, भीमकुमारी रेग्मी, भीमा खतिवडा, मीना पौडेल, मधु गुरुङ, मोरादेवी दास, रविन थापा, राजन भण्डारी, रोसननाथ उप्रेती, शिला दिक्षत कार्की, सुरबहादुर श्रेष्ठ, सन्तोष वान्तवा, सरस्वती खरेल, सुभाषकुमार सरदार, प्रताप थापा, महेश भट्टराई, सत्यनारायण चौधरी, भुपाल जिमी, मानबहादुर श्रेष्ठ, विमला दाहाल घिमिरे, रुपनारायण मिश्र, ज्ञानेन्द्र सुवेदी, सागर थापा, शान्तिकुमारी लिम्बू, भेषनाथ रिजाल, सुकदेवप्रसाद यादव, योगेन्द्र बस्नेत, मनोज अग्रवाल, कासिम मिया, किश्वर राई, टंक भण्डारी, राजेन्द्रप्रसाद मण्डल, रविन नगरकोटी, बलभद्र सरदार, रामबहादुर घिमिरे, विसनलाल चौधरी, दिपक ढकाल, मेघराज कट्टेल, दिपककुमार कर्ण, प्रमिला राउत, पुष्प ढकाल, शेरमान तामाङ, ईन्द्र न्यौपाने, टेकबहादुर लिम्बू, नवराज विष्ट, मोहन तुम्वापो, श्याम मण्डल, सुरेन्द्र थापा, राम कार्की (विमल), नमिता न्यौपाने, लता न्यौपाने, नरमाया भट्टराई, अनन्त लम्साल, प्रेम मिभक, प्रकाश पौडेल, प्रकाश राई, राजेन्द्र मण्डल अविनाश, राजकुमार यादव, श्रवण राय, श्रवणकुमार ऋषिदेब, श्रवण पाशवान, दिनानाथ तिम्सिना, किरण ओझा, दिनानाथ तिम्सिना ,योगेश भण्डारी, लोचन धमला, मुक्तिनाथ बराल, भावना ढकाल, एमबहादुर गजमेर, राजेन्द्र पौडेल, वालकुमार मगर, हरि घिमिरे, तिलक बस्नेत, कुमारी राई, रेवती राई, सारदा मैनाली, जुब्बा सौरेन, पवित्रा दाहाल, मनकुमारी गिरी, सावित्रा गौतम, जमुना गिरी, ईश्वरी आचार्य, अशोक दाहाल, सावित्रा आछामी, विजय कामत, कपील सुनुवार, नवराज चापागाई, परशुराम सुवेदी, तिलकप्रसाद राई, नविन रिजाल, दिल्ली घिमिरे, गोपाल कार्की, गंगा थापा, रामचन्द्र महत्तो, देव राजवंशी, मनसुर आलम, धुर्व महत, सुमन कालिकोटे, पशुपती नेपाल, देवा यादव, के.पी.चौलागाई, लक्ष्मण तामाङ, दुस्यान्त भट्टराई, गीताप्रसाद श्रेष्ठ, कविता राई, विना पोख्रेल, अन्जना पोख्रेल, सविना दाहाल, विवेक गौतम, विनोद घिमिरे, दिनेश पौडेल, ममता ताजपुरिया, किरण गिरी, सरस्वती ओझा, सीता कडरिया,भोजकुमार खाँ, पदम राई, पक्कुलाल चौधरी, विजय डाँगी, मनोज राजवंशी, खगेन्द्र सुवेदी, गोकुल पराजुली, धर्मलाल माझीलाई सदस्यमा चयन गरिएको छ ।

सम्बन्धित खवर