रेडियोको उत्सबमा लिम्बु भाषाको कविता प्रतियोगिता - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

रेडियोको उत्सबमा लिम्बु भाषाको कविता प्रतियोगिता

मंसिर १
साइनो समचारदाता
तेह्रथुम । प्रदेश नम्बर १ को तेह्रथुम, म्याङलुङमा अवस्थित रेडियो मेन्छ्यायेम १०३.४ मेघार्हजले माघ ९ गते ११ औं वार्षिक उत्सब मनाउने भएको छ ।
खुल्ला लिम्बु भाषाको कबिता प्रतियोगिता गरी उत्सब मनाउने भएको रेडियोका राजकुमार तेयुङ तरेबाले बताएका छन् । प्रतियोगिताका प्रथमले रु १० हजार, दोस्रोले रु. ८ हजार र तेस्रोले रु ५ हजार र सान्वना २ जनालाई दुई दुई हजार प्रदान गर्ने रेडियोले जनाएको छ । मेन्छ्यायेम सञ्चार सहकारी संस्था लि.द्वारा रेडियो सञ्चालित छ ।

सम्बन्धित खवर