जेसीस राष्ट्रिय अध्यक्षको लागि ६ उम्मेदवार - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

जेसीस राष्ट्रिय अध्यक्षको लागि ६ उम्मेदवार

कार्तिक २८
साइनो समचारदाता
पथरी । नेपाल जेसीज बर्ष २०१९ को लागि राष्ट्रिय अध्यक्षका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । विसहजारका अरणेश्वर खनाल, काभ्रेका विकाश मानन्धर, इटहरीका महेश पौडेल, जनकपुरका मनिष शाह, बाग्लुङका सुदिपराज भण्डारी, पथरीका अशोक शंकरले उम्मेदारले उम्मेदवारी दिने भएका छन् ।

सम्बन्धित खवर