साइनो समचारदाता पथरी । मोरको पथरी स्थित लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लि.ले रेमिट्यान्स सेवा प्रारम्भ गरेको छ । संस्थाका अध्यक्ष अमिर राईले रेमिट्यान्स सेवा उद्घाटन गरी प्रारम्भ गरेका हुन् ।