कस्तो विडम्बना, हत्यारा पत्ता लगाउन धर्ना बस्नु पर्ने? - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

कस्तो विडम्बना, हत्यारा पत्ता लगाउन धर्ना बस्नु पर्ने?

साइनो समचारदाता
कार्तिक २५ गते
काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्नको कारबाही अझै हुन सकेको छैन । सर्वाधिक चर्चाको विषयलाई लिएर मुलकभर प्रहरी प्रशासन र गृह मन्त्रालयको आलोचना हुदै आएको छ । सोही विषयलाई सडक र सदन सबै फ्लोरहरुमा कुरा उठाउँदै आएपनि हाता लाग्यो सुन्य भएको छ ।
गत साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा शव भेटिएको थियो । सडक संघर्ष गर्दा पनि न्याय नपाए पछि निर्मलाकी बुवाआमा आइतबारदेखि जिल्ला प्रशासन कार्यालयमा अनिश्चितकालीन धर्ना बसेका छन् । छोरीका बलात्कारी र हत्यारालाई पत्ता लगाउन दबाब दिनका लागि जिल्ला प्रशासन कार्यालयमा धर्ना बसेको निर्मलाका बुवा यज्ञराज पन्तले बताए। ‘हाम्री छोरी मारिएको तीन महिना बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाउन सकेन। झन् प्रधानमन्त्री हत्यारा पत्ता लगाउन १२ वर्ष पनि लाग्छ भनिरहनुभएको छ ।’ निर्मलाका बुवा यज्ञराजले भने, ‘कहिँ गएर पनि न्याय नपाएपछि आजित भएर धर्ना बस्न लागेका हौं।’

सम्बन्धित खवर