‘न्हूदँया भिंतुन ११३९’ मनाइयो - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, जेठ १७, २०८१

‘न्हूदँया भिंतुन ११३९’ मनाइयो

साइनो समचारदाता
पथरी । नेपाल सम्वत्को नयाँ वर्ष ‘न्हूदँया भिंतुना–११३९’को उपलक्ष्यमा मोरङ पथरी कार्यक्रमको आयोजना गरिएको छ ।


विहिबार नेवा पुचः नगर समिति, भिमेश्वर साकोसको अगुवाईमा भएको कार्यक्रममा र्याली निकालिएको थियो । नेवारी भेषभुषा, बाजागाजासहितको र्यालीले नगर परिक्रमा गरिएको थियो । नेवारीहरुको ऐतिहासिक सांस्कृतिक ‘म्ह पूजा’को अवसरमा नेपालीजन, समग्र देश र विश्व जगतको सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायू र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना आदानप्रदान गर्दै मनाएका आएका छन् । नेपालको इतिहास र पहिचानसँग जोडिएको नेपाल सम्वत्लाई नेपाल सरकारबाट राष्ट्रिय सम्वत्को रुपमा मान्यता दिइ राज्य सरकारका संयन्त्रहरूबाट कार्यान्वयन गर्न माग गर्दै आएका छन् । बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, धर्मनिरपेक्ष, समावेशी, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको मूल मर्म र भावनाअनुरुप देशको बहुलता र विविधितायुक्त विशेषतालाई सैद्धान्तिक र व्यवहारिक रुपले आत्मसात गर्दै सबै वर्ण, धर्म, नश्ल, जातजातिका संस्कृति, चाडपर्व, धार्मिक रीतिरिवाजहरूलाई राज्य सरकारले सम्मान गर्दै समान व्यवहार गरेको अनुभूति दिने गरी राज्यको हरेक तहबाट कार्य गर्ने ‘न्हू दयाँ भिन्तुना–११३९’को आगमनसँगै सद्बुद्धि र प्रेरणा मिलोस् भनेर नेवारी समुदायले कामना गर्दै आएका छन् ।

सम्बन्धित खवर