नेपाली मूल भण्डारीले जिते अमेरिकामा चुनाब - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शुक्रबार, साउन ११, २०८१

नेपाली मूल भण्डारीले जिते अमेरिकामा चुनाब

२० हजारभन्दा बढी मत पाएर नेपाली घरनाका एचबी ह्यारी भण्डारीले अमेरिकामा सम्पन्न निर्वाचनमा विजयी भएका छन् । अमेरिकाको ठूलो पदमा पुग्ने पहिलो नेपाली पनि बनेका छन् । डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बनेका उनी जुनमा डेमोक्र्याटिक पार्टीको केन्द्रीय सदस्य पदमा समेत निर्वाचित भएका थिए ।


प्रतिनिधि सदस्यका लागि तीन जना निर्वाचित हुने प्रावधान रहेको मंगलबार भएको चुनावमा उनले मेरिल्यान्डको ‘डिस्ट्रिक्ट ८’ बाट दोस्रो स्थानमा आफूलाई विजयीका रूपमा उभ्याउन सफल भए ।
जुन महिनामा भएको प्रारम्भिक चरणको चुनावमा पनि उनी दोस्रो भएका थिए। त्यही जीतले नै उनलाई यो स्थानमा ल्याइर्पुयाएको हो । सन् २०१४ पहिलोपटक उम्मेदवार बनेका, पर्वत जिल्लामा जन्मिएका भण्डारी त्यतिबेला भने पराजय भोग्नुपरेको थियो।

सम्बन्धित खवर