सत्तारुढबाट महोत्सव बहिष्कार - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

सत्तारुढबाट महोत्सव बहिष्कार

चितवन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रमुख अतिथि नबनाएको भन्दै इच्छाकामना गाउँपालिका ४ कुरिनटारमा भएको इच्छाकामना महोत्सवको समापन कार्यक्रम बहिष्कार गरेको हो ।
प्रतिनिधिसभा सांसद एंव नेकपाका नेता कृष्णभक्त पोखरेललाई प्रमुख अतिथी बनाउने भनिए पनि पछि समानुपातिक तर्फका प्रदेशसभा सांसद एवं नेपाली कांग्रेसका नेता मिलनबाबु श्रेष्ठलाई प्रमुख अतिथि बनाए पछि नेकपाले कार्यक्रम बहिष्कार गरेको जनाएको छ ।

सम्बन्धित खवर