पथरी । चर्चित रियालिटी सो नेपाल आईडल सिजन २ का स्पर्धी विश्वास उप्रेतीले भोट का लागि अपिल गरेका छन् । विहिबार बेलुका ८ः३० देखी प्रसारण भई रहेको टप २० बाट वाहिरिएका पूर्वका आवाजका धनी विश्वास उप्रेती वाईल्ड कार्ड मार्फत फेरि नेपाल आईडल टप १० मा फर्कन सक्ने सम्भावना छ ।
विश्वास उप्रेतिलाई भोट गर्नको लागि मोवाईलको म्यासेज बक्समा गई १३ टाईप गरी ३१००९ मा पठाउन सकिने उप्रेतीले बताए ।
साथै देश तथा विदेश च्भकउभअत बलम च्ष्कभ ब्उउ वाट डाउनलोड गरी
एउटा मोवाईल बाट ५०० सम्म भोट गर्न पनि सकिनेछ । भोट गर्न समय विहिबार बेलुकी ८ः३० देखी आईतबार दिउसो १२ः०० बजे सम्म भोट गर्न सकिनेछ ।