महेन्द्रनगरमा फेरि प्रदर्शन - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

महेन्द्रनगरमा फेरि प्रदर्शन

कञ्चनपुर । बालिका बलात्कारपछि हत्या घटनामा संलग्नलाई सार्वजनिक गर्न माग गर्दै कन्चनपुर, महेन्द्रनगरमा सोमबार प्रदर्शन गरिएको छ ।
अपराधी पत्ता लगाउन माग गर्दै स्थानीयहरुले र्याली प्रद्धर्शन गरेका छन् ।
स्थानीयहरुले प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका छन् । निर्मला पन्तको हत्या तीन महिना अघि भएको थियो

सम्बन्धित खवर