पुरानो बुलेट धरानमा गुड्ने - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

पुरानो बुलेट धरानमा गुड्ने

साइनो समचारदाता

पथरी । क्रेजी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ धरानमा च्यारिटी शो गरिने भएको छ ।

धरानमा अवस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा अध्ययन गरेका २०५५ सालका ब्याचले च्यारिटी गर्न लागेको संयोजक विजय अछामीले जानकारी दिए । धरानको गोर्खा सिनेप्लेक्समा साउन १८ गते शनिबार बिहान ९ बजेको शो गरिने भएको संयोजक अछामीले बताए । चलचित्रका निर्देशक भीषण राई समेत सोही ब्याचका विद्यार्थी भएकाले पुराना साथीहरूको जमघटसँगै अपाङ्गता भएका सहपाठीको सहयोगार्थ च्यारिटी गर्न लागेको आयोजकले बताएको छ । चलचित्र ‘पुरानो बुलेट’ चैत १ गते अलनेपाल प्रदर्शन भएको थियो । चलचित्रलाई विरेन साम्बा, अशोक साम्पाङ, दिपेन लिम्बु र टिकाराम राईले संयुक्त रुपमा निर्माण गरेका हुन् । यस्तै चलचित्रको कार्यकारी निर्माता÷कथाकार भने सन्तोष राई हुन् । पुरानो बुलेट हङकङ, कोरिया र जापान लगायतका देशहरुमा प्रदर्शन भइसकेका छन् भने अमेरिका र सिंगापुरमा प्रदर्शन हुने तयारी भइरहेको क्रेजी इन्टरटेनमेन्टले जानकारी दिएको छ । चलचित्र यसअघि नेपालको चतरामा पनि च्यारिटी शो भइसकेको छ ।

सम्बन्धित खवर