नेपाली काग्रेसले क्षेत्रीय प्रशिक्षण कार्यक्रम विहीबार मोरङको विराटचोकमा सम्पन्न गरेको छ । काग्रेका नेता शेखर कोइराला लगायत नेताहरुले सम्बोधन गरेका थियो ।