मेरी आमा (कविता) - Sainokhabar
  • शुक्रबार, चैत १०, २०७९

मेरी आमा (कविता)

 

सोमिया प्रमे (प्रयास)

नौ महिना कोखमा राखी
जन्म दियो आमा तिमीले
सारा संसार मलाई देखाई
छोडी गयो किन तिमीले

कति आशा थिएन आमा
पुरै नभई गयो तिमी
फुलको बाटो मलाई सजाई
अन्तै बाटो गयो तिमी

सारा संसारलाई हेर्छु टोलाई बस्छु
सबै रमाइ रहेको देख्छु
मेरो सपनामा आउन आमा
तिमीसँग सधै भेट्छु

रूएर बित्छन हरेक पल
आमा तिम्रो सम्झनाले
सबैको माया पाएन आमा
तर, उजाड छ जीवन केवल तिम्रै कमिले

सम्बन्धित खवर


Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-includes/functions.php on line 5279

Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-content/plugins/really-simple-ssl/class-mixed-content-fixer.php on line 107