कोलम्बियाको राष्ट्रपतिमा गुस्ताभो पेट्रो - Sainokhabar
  • शुक्रबार, चैत १०, २०७९

कोलम्बियाको राष्ट्रपतिमा गुस्ताभो पेट्रो

कोलम्बियाको राष्ट्रपतिमा गुस्ताभो पेट्रो निर्वाचित भएका छन्। स्वतन्त्र उम्मेदवार रोडोल्फो हर्नान्डेजलाई दोस्रो चरणको निर्वाचनमा पराजित गर्दै पेट्रो राष्ट्रपतिमा निर्वाचित भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

कोलम्बिया गठबन्धनका लागि वामपन्थी ऐतिहासिक सम्झौताका उम्मेदवार पेट्रोले ५०.४४ प्रतिशत मत पाउँदा उनका प्रतिस्पर्धी हर्नान्डेजले ४७.३१ प्रतिशत मत प्राप्त गरे।

सम्बन्धित खवर


Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-includes/functions.php on line 5279

Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-content/plugins/really-simple-ssl/class-mixed-content-fixer.php on line 107