मेचु र विकासले ल्याए ‘पानी कलल’ - Sainokhabar
  • शुक्रबार, चैत १०, २०७९

मेचु र विकासले ल्याए ‘पानी कलल’

साइनो समाचारदाता । ‘द भ्वाइस अफ नेपाल’ सिजन २ का दुई प्रतिस्पर्धी मेचु धिमाल र विकास लिम्बूको आवाजमा रहेको ‘पानी कलल’ बोलको गितको भिडियो सार्वजनिक भएको छ । गीतमा लेखु सहयात्रीको शब्द तथा करणराज कार्कीको संगीतमा रहेको गितलाई देवेश राईले एरेन्ज गरेका छन् ।

गायकद्वय मेचु धिमाल र विकाश आफैँले अभिनय गरेको भिडियोमा किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको छ । यसको निर्देशन पनि गायीका मेचुले नै गरेकी हुन् । भिडियोलाई पेटेर गुरुङले खिचेका हुन् भने विष्णुहरी तिमल्सिनाले सम्पादन तथा कलर गरेका छन् । भिडियोमा राज पोखरेलले ड्रोन चलाएका छन् ।

भिडियो :

सम्बन्धित खवर


Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-includes/functions.php on line 5279

Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-content/plugins/really-simple-ssl/class-mixed-content-fixer.php on line 107