रचना रिमालको ’सम्झि किन रुन्थेँ म’ सार्वजनिक - Sainokhabar
  • शुक्रबार, चैत १०, २०७९

रचना रिमालको ’सम्झि किन रुन्थेँ म’ सार्वजनिक

साइनो समाचारदाता
काठमाडौं । पछिल्लो समयकी चर्चित गायिका रचना रिमाल र हेमन्त कान्छा रसाइलीको आवाज रहेको नयाँ गितको भिडिओ सार्वजनिक भएको छ । असफल प्रेम र वियोगपछीको पीडा समेटिएको ‘सम्झि किन रुन्थेँ म’ बोलको गीतको शब्द शृजना संचारकर्मी गोविन्द बानियाँ म्याग्देलीले गरेका हुन् ।

भिडिओमा बिभिन्न टेलीसिरियल र म्युजिक भिडिओबाट चर्चा कमाएकी आशा खड्का सुकुमायासंगै गायक हेमन्त कान्छा र बिनोद राइको अभिनय रहेको छ । गायक स्वयंकै निर्देशन रहेको भिडिओ Tv 99 HD  युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

सम्बन्धित खवर


Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-includes/functions.php on line 5279

Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-content/plugins/really-simple-ssl/class-mixed-content-fixer.php on line 107