रचना रिमाल र नमराज ढुंगानाको ’पिरतीमा दम छ’ - Sainokhabar
  • शुक्रबार, चैत १०, २०७९

रचना रिमाल र नमराज ढुंगानाको ’पिरतीमा दम छ’

साइनो समाचारदाता
काठमाडौं । गायीका रचना रिमाल र लोक दोहोरि गायक नमराज ढुंगानाको स्वरमा रहेको लोकदोहोरि गीत ‘पिरतीमा दम छ’ सार्वजनिक भएको छ । भिमशेन खतिवडाको शब्द तथा नवराज ढुंगानाको संगीतमा रहेको गितमा संजिव ठकुरि र आयुष्मा कार्किको अभिनय रहेको छ ।

गितलाई कमल सौरागले संगित संयोजन गरेका छन भने भिडियोको निर्देशन बिक्रम चौहानले गरेका छन् । भिडियोको छायांकन दिपक गिरीले गरेका छन भने सम्पादन लक्ष्मण चौहानले गरेका हुन् । गित डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो :

 

सम्बन्धित खवर


Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-includes/functions.php on line 5279

Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-content/plugins/really-simple-ssl/class-mixed-content-fixer.php on line 107