साइनो समाचारदाता
काठमाडौं । गायक दीपक बराइली र गायिका विद्या तिवारीको आवाजमा रहेको ‘चोखो माया’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । आइतबार हाइलाइट्स नेपाल युट्युव च्यानलबाट उक्त गितको भिडियो सार्बजनिक गरिएको हो ।
सुमन्ता गजमेरको शब्द तथा कमल रसाइलीको संगीत रहेको सो गितको भिडियोमा सान खत्री र सिर्जना जिसी फिचर्ड छन् । भिडियोमा रिना लिम्बुको मेकअप, जेएस क्रिएसनको पहिरन, सन्जित के घिसिङको क्यामरा, सम्पादन, ड्रोन र कलर तथा दिलीप समनको निर्देशन छ । गायक बराइलीले आफ्नो आवाजमा दर्जनौ गित पस्कीसकेका छन भने गायीका तिवारी नेपाल आइडलबाट स्रोतामाझ चिनिएकी गायीका हुन् ।
भिडियो हेर्नुहोस :
















