बिनिता आचार्य तिमी ट्रक थियौ जीवनको,म त्यसको टायर भएँ! चुपचाप सुनिदिन्थें ,सबको नजरमा कायर भएँ! कस्तो जादु छरेर हिंड्यौ,मुस्कुराउन थाले दृश्यहरु, नाकाम थिएँ,तिमी आयौ त्यसपछि म सायर भएँ!!