आजवाट चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट सुरु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, जेठ ०७, २०८१

आजवाट चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट सुरु

साइनो समाचारदाता/ पथरी, १० कार्तिक, चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट आजवाट सुरु हुदैछ । पथरी रंगशालामा हुने उदघाटन खेल तेश्रो संस्करणको विजेता सात बाघ र पहिलो संस्करणको विजेता रोयल किङ्ग विच हुनेछ ।

पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट समितीले आयोजना गरेको प्रतियोगीतामा नगर भित्रका ७ बटा फ्रेन्चाइज क्लब विच प्रतिष्पर्धा हुने छ । नगरका प्रमुख मोहन प्रसाद तुम्वापोले प्रतियोगीताको उदघाटन गर्ने कार्यक्रम रहेको छ । प्रतियोगीता कार्तिक २५ गते सम्म सन्चालन हुने छ । प्रतियोगीताको विजेताले १ लाख ३१ हजार रुपयाँ र ट्रफि प्राप्त गर्ने छ भने उपविजेताले ७१ हजार १ सय ११ रुपयाँ प्राप्त गर्ने छ ।

सम्बन्धित खवर