काकरभिट्टामा मेयरकप अन्तराष्ट्रिय कराते च्याम्पियनसिप प्रतियोगीता सम्पन्न - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, जेठ ०५, २०८१

काकरभिट्टामा मेयरकप अन्तराष्ट्रिय कराते च्याम्पियनसिप प्रतियोगीता सम्पन्न

झापाको काकरभिट्टामा मेयरकप अन्तराष्ट्रिय कराते च्याम्पियनसिप प्रतियोगीता सम्पन्न भएको छ ।

जेष्ठ १३ र १४ गते आयोजित प्रतियोगितामा ,भारतको आसाम,  बिहार दिल्लि,दार्जेलिड्, सिक्किम ,कलकत्ता ,सिलगुडि,राजिस्थान बाट ३ सय जना खेलाडिहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए भने नेपलबाट ६ वटा प्रदेश का ३ सयजना खेलाडिहरुले प्रतिसपर्धा गरेको थिए ।

प्रतियोगितामा कुमुत्ते महिला र पुरुष तर्फ २० केजी तौल समुह देखि ८१ं केजी तौल समुह सम्म प्रतिस्पर्धा भएको थियो । पथरी कराते एकेडेमिका खेलाडिहरुले २ स्वर्ण १ रजत र १ कास्य पदक प्राप्त गर्न सफल भएका छन् । प्रतियोगितामा काता,महिला ,पुरुष ,पथरी कराते एकेडेमिका तर्फबाट चन्द्र मगर ४० केजि प्रथम, निश्चल डाँगि ३५ केजी प्रथम ,निरज दाहाल ६५ केजि दोस्रो र अपिक्ष्या चौधरी ६० केजी तेस्रो भएका छन् ।

पथरीशनिश्चरे नगरपालिकाबाट धेरैजसो कराते खेलकुद प्रतियोगितामा ,मेडल दिलाउन सफल खेलाडि हरुलाई एकेडेमिका अध्यक्ष सुरेन्द्र तोम्बापोले बधाई तथा शुभकामना दिदै , प्रतियोगिता को बारेमा जानकारि गराउनुभएको थियो ।

सम्बन्धित खवर