कानेपोखरीमा करेन्ट लागेर एकजनाको मृत्यु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, जेठ ०५, २०८१

कानेपोखरीमा करेन्ट लागेर एकजनाको मृत्यु

मोरङको कानेपोखरीमा करेन्ट लागेर बुधबार राति शारीरिक रूपमा अशक्त पुरुषको मृत्यु भएको छ ।
इलाका प्रहरी पथरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार विद्युतको तार मुखमा लगाउँदा कानेपोखरी गाउँपालिका–२ ओझाका ४० वर्षीय भुटाई केवरतको मृत्यु भएको हो ।घरमै राति ८ः३० बजेतिर करेन्ट लाग्दा केवरतको घटनास्थलमै मृत्यु भएको थियो ।
विद्युत प्रवाह भइरहेको नांगो तार मुखमा लगाउँदा करेन्ट लागेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।शवलाई पोस्मार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पुर्याइएको छ ।स्थानीयका अनुसार सुस्त मनस्थितिका मृतक केवरत शारीरिक रूपमा अशक्त पनि थिए ।

सम्बन्धित खवर